बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती

बाईजुराज महिला समिती ले गर्यो बाढी पीडितलाई १०० पिस सोलार बत्ती
सन्तोष बजगाई काभ्रेपलान्चोक/ श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालको अगुवाइ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेको सम्वनयमा काभ्रेपलान्चोक जिल्लाको ढुंखर्कमा असोज १०-१२ सम्म गएको बाढिका कारण हाल सम्म बेथानचोकमा बत्ती नपुगेको हुँदा केही हद सम्म राहत हुन्छ भन्ने उधेश्यले श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालका केन्द्रिय अध्यक्ष मिरा सन्जेल उपाध्यक्ष शारदा मैनाल...

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे
  बनेपा- एमाले काभ्रेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गरेको छ । केही दिन अगाडि नै नेकपा एमाले काभ्रेले प्रेस विज्ञप्ति जारी गरेर काभ्रेका सबै पालिका कमिटीलाई उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन नेकपा एमाले काभ्रेले पार्टी पंक्तिलाई परिचालित गरेको हो । नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विज्ञप्ती मार्फत विपत्तिको यो अवस्थामा नेक...

काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)

काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)
काभ्रे । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका ८७ जनाको सकुशल उद्धार गरेको जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट अहिलेसम्म ८७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए । शनिबार नै हेलिकप्टर आएपनी उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले...

निरेन श्रेष्ठको निर्देशनमा सुपरहिट गीत “रुमालै छ चिनो” सार्वजनिक (भिडियो सहित)

निरेन श्रेष्ठको निर्देशनमा सुपरहिट गीत “रुमालै छ चिनो” सार्वजनिक (भिडियो सहित)
दिनेश भण्डारी/काठमाडौं -नेपाली गीत संगीत क्षेत्रमा नयाँ गीत संगीतहरू भन्दा पुराना सर्जक तथा स्रष्टाहरूको गीत संगीतलाई सांगीतिक बजारले छुट्टै नजरबाट हेर्ने गरेको देखिन्छ। यस्तै पुराना सर्जक तथा काठ क्षेत्रका धरहर रेशम थापा र उहाँको गीत संगीत नचिन्ने र नसुनेको नेपालीहरु गीत संगीत क्षेत्रमा कमै मात्रामा छन् होला। थापाका धेरै पुराना गीतहरू रेडियो तथा चक्का र क्यास्केटको माध्यमबाट सुनिएका कति पए गीतहरु...

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई
काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टोरी गीत “पहिलो भेटमै नजर जुध्यो” बोलबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हो । दुप्चेश्वर म्युजिक प्रालि, मनखुसि फाउन्डेसन र करण ड्रिम्सले संयुक्त रूपमा आयोज...

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न
  काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव-२०८१ को उद्धघाटन हिजो भब्य रूपमा भएको थियो । बनेपा महोत्सब २०८१ पाचौं संस्करण क्योकुशिन सेइसिन ६० केजि तौल समुह बिबिसी फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बनेपा महोत्सवको प्राङ्गणमा भएको कराते प्रतियोगिता नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाले आयोजना ग...

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित
काभ्रे-संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले भव्य समारोहका बीच विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । https://youtu.be/nOxHgQYZaAQ?si=bIfM6U3NHsJuOpwr सम्मानित हुनेहरुमा मदानी विट डटकमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना सहित छन् । तिमल्सिना पत्रकारिता विद्याबाट उत्कृष्ट युवाका ...

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित
काठमाडौं – नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित भएका छन् । भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका हुन् । निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुनुहुन्थ्यो। सङ्रीला प...

कलाकार पवनप्रसाद खतिवडा (बाबा) ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित

कलाकार पवनप्रसाद खतिवडा (बाबा) ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित
  काठमाडौं - कलाकार पवनप्रसाद खतिवडा (बाबा) ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित भएका छन् । भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका हुन् । निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुन...