कलाकारिता र मोडलिङमा भविष्य कोर्दै आरके शाही

कलाकारिता र मोडलिङमा भविष्य कोर्दै आरके शाही
डिजिटल मिडियाले फड्को मारेसँगै पछिल्लो समय मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । कलाप्रेमीहरुका लागि यसको आकर्षण पनि उतिकै बढेको छ । त्यस्तै सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । सिन्धुली कमलामाई नगरपालिका ५ मा जन्मिएका उनी हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । व्यवसाय र मोडलिङलाई एकसाथ अघि बढाइरहेका आरकेले मोडलिङमा स्थापित हुने लक्ष्य ...

हाम्रो सोचहरु भन्दा थुप्रै सोच बिचारहरु पनि छन् : ओम श्रेष्ठ

हाम्रो सोचहरु भन्दा थुप्रै सोच बिचारहरु पनि छन् :  ओम श्रेष्ठ
जब हाम्रो मस्तिष्कमा कुनै विषयको बारेमा सोचहरु अंकुरण हुन्छ भने त्यसलाई हामी बिचार भन्छौ। जब त्यो बिचार एउटा व्यक्त्ति बाट बहिर निस्केर धेरै समुहले अपनाउँछ, धेरैले सहमति जनाउँछ वा त्यो सामुहिक बिचार बन्छ भने, त्यस्तो बिचारलाइ हामी बिचारधारा भन्छौ। कुनै पनि मानिस जन्मने बित्तिकै सोच बिचार लिएर आएको हुँदैन, तसर्थ मानिसको बढ्दो उमेर सङगै, अनुभव र शिक्षा दीक्षासँगै मनको तहमा बिस्तारै सोच बिचारहरु जन्म...

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग व्यवसायी महासंघको माग

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग व्यवसायी महासंघको माग
उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ...

एमाले चन्द्रागिरि अधिवेशन किसिपिडीमा

एमाले चन्द्रागिरि अधिवेशन किसिपिडीमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशन जेठ ५ गते वडा नं. ५ को ऐतिहासिक गाउँ किसिपिडीमा बिहान ११ बजे उद्घाटन हुने भएको छ । संगठन सुदृढीकरण र विस्तार अबको संकल्प, समृद्ध चत्द्रागिरिका लागि नेकपा एमाले निर्विकल्प मूल नारासाथ हुन लागेको अधिवेशन जेठ ५ र ६ गते संचालन हुने छ । अधिवेशनबारे जानकारी दिन शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर प...

धुलिखेलका विद्यार्थीहरुलाई मोहि खुवाउदै, दुग्ध पदार्थबारे पढाउदै डेरि एसोसिएसन नेपाल

धुलिखेलका विद्यार्थीहरुलाई मोहि खुवाउदै, दुग्ध पदार्थबारे पढाउदै डेरि एसोसिएसन नेपाल
जेष्ठ - ४, काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित श्री श्रीखण्डपुर माध्यमिक विद्यालयमा वार्षिक शैक्षिक कार्यक्रम अनुरूप प्रत्येक शुक्रबार भिन्न भिन्न खालका कार्यक्रम गरिने गरेकोमा यो शुक्रबार भने दुग्धजन्य पदार्थ प्रवर्धन सम्बन्धि कार्यक्रम विद्यालयका प्र.अ को सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दुग्धजन्य पदार्थको परिचय एवं महत्वको सम...

बनेपामा ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रम तिब्र 

बनेपामा ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रम तिब्र 
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । बनेपा नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण गरेको हो । शाखाले कौसीखेती प्रवर्द्धन तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको थियो । तालिम प्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक...

मैले पढेको मदन आश्रीत र काभ्रे एमालेले आयोजना गर्न लागेको विचार गोष्ठीको सन्दर्भ

मैले पढेको मदन आश्रीत र काभ्रे एमालेले आयोजना गर्न लागेको विचार गोष्ठीको सन्दर्भ
  होमप्रसाद चौंलागाँईं रहस्यमय जीप दुर्घटनामा परी जननेता मदन भण्डारी र कुशल संगठक जीबराज आश्रितको निधन भएको ३० वर्ष बितिसकेको छ । देशभरका विभिन्न स्थानहरुमा भोली अर्थात जेठ ३ गते ३१ औं मदन आश्रीत स्मृती दिवस मनाईंदैछ । यस बिचमा नेपाली राजनीतिमा निकै उथलपुथल पूर्ण घटनाहरु भएका छन् । राष्ट्रिय राजनीतिमा उत्पन्न हरेक सङ्कट राजनीतिक मोडहरुमा उहाँको सम्झना निरन्तर हुँदै आएको छ । सफलताका क्षणहर...

एआईजी ढकाललाई केन्पोको शुभकामना

एआईजी ढकाललाई केन्पोको शुभकामना
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय सल्लाहकार भिम प्रसाद ढकाल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकोमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले बधाई सहित सम्मान गरेको छ । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डे, सल्लाहकार डम्बर प्रसाद रेग्मी, ऋतुवज्र लामा, प्रेस सल्लाहकार नवराज बजगाई, केन्द्रिय सदस्य सञ्जु ...

खानिखोलामा वृद्ध भत्ता, छाता र लौरो वितरण

खानिखोलामा वृद्ध भत्ता, छाता र लौरो वितरण
खानिखोला काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा नः १ दयागाउँमा जग्गाको निस्सा, वृद्ध भत्ता, छाता र लौरो वितरण गरेका छन् । मगलबार गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा जेष्ठ नागारिक, एकल,विद्युवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो वितरण र सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासी ,भुमिहिन,दलित ,अव्यवस्थितहरुलाई निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । ...

काभ्रेको बनेपामा १०, ११ र १२  गते तीन दिन रैथाने खाना महोत्सव

काभ्रेको बनेपामा १०, ११ र १२  गते तीन दिन रैथाने खाना महोत्सव
काभ्रे जिल्लाको बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । माइ चण्डेश्वरी जात्राको अवसरमा महोत्सव हुने भएको हो ।  काभ्रे होटल तथा रेष्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । मंगलबार एक पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका हुन । आगामी हेठ १०, ११ र १२  गते तीन दिन रैथाने खाना महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन...