आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न
- राजन थापा
जेठ २०, काठमाडौं
“शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ” भन्ने उद्देश्यका साथ तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरी, बालाजुस्थित आगमन एकेडेमी सेकेन्डरी स्कुलले निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ।
शिविर ॐ समाज डेन्टल अस्पताल, वनस्थली शाखाको सहकार्यमा यही जेठ २० गते विद्यालय...