बनेपा फुटवल एकेडेमीले थाल्यो काम, ६० जना नियमित प्रशिक्षणमा
बनेपा - काभ्रेबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर बनेपामा स्थापना भएको बनेपा फुटबल एकेडेमीमा ६० जनाले नियमित प्रशिक्षण थालेका छन् । शनिबार भएको बृहत छलफल तथा अन्तरकृयामा एकेडेमीले काम सुरु गरेको जानकारी आयोजकले दिएको छ ।
फुटबल एकेडेमी स्थापनापछि काभ्रे जिल्लामा रहेका खेलप्रेमी र पत्रकारलाई एकेडेमी स्थापनाको उदेश्यको बारेमा जानकारी दिन सदस्य भेला कार्यक्रम आयोजन...