आजको खबर

  नन्दलाल खरेल न्युयोर्क सिटीको राजनीतिक केन्द्रमा हालै भएको निर्वाचनमा जोहरान क्वामे ममदानीको जितले विश्वभरका प्रगतिशील, वामपन्थी र समाजवादी सोच भएका जनतालाई उत्साहित बनाएको छ। ममदानीको विजय केवल एक व्यक्तिको राजनीतिक सफलता होइन, यो अहिलेको पूँजीवादी सहरभित्र पनि समाजवादी विचार र जनतामुखी राजनीतिले कसरी जरा गाड्न सक्छ भन्ने ऐतिहासिक सन्देश हो। नेपालका कम्युनिस्ट पार्टीहरूले यो […]

up