काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयको आयोजनामा ग्रामीण क्षेत्रमा सञ्चालन हुने दुई पाङ्ग्रे सवारी साधनका चालकहरूलाई लक्षित गर्दै ‘चालकसँग ५ मिनेट’ सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीले चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ सेवन (मापसे) गरी सवारी नचलाउन, अनावश्यक प्रेसर हर्नको प्रयोग नगर्न तथा अनिवार्य […]
आजको खबर

