काठमाडों । राष्ट्रिय चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ भव्यतापूर्वक सम्पन्न भएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा ३ लाख ७५ हजार राशीसहितको दीर्घ साधना सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो । यसपटक ‘ऊनको स्वीटर’ ले आफ्नो वर्चश्व कायम गरेको छ । ऊनको स्वीटरले तीन विधामा […]
आजको खबर

