ॐ समाज डेण्टल अस्पतालले एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
ॐ समाज डेण्टल अस्पताल ले एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
काठमाडौं, राजन थापा २०८२ जेठ २४, शनिबार (निर्जला एकादशी) — सामाजिक उत्तरदायित्वतर्फ एक सशक्त कदमस्वरूप, आैज काठमाडौंका दुई स्थान चाहाबिल र बोराटारस्थित शीतला मा बि मा पनि बंन्सथली बाट नि:शुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएका छन्।
कार्यक्रम ओम समाज डेन्टल अस्पतालको सहयोगमा, लायन...