काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम पूरा गर्नुपर्ने र त्यसपछि वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको तयारी […]
आजको खबर

