बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा नेपाली भाषाको शुद्धता, व्यावहारिक प्रयोग र शिक्षण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार प्याब्सन बनेपाको आयोजनामा बनेपास्थित गौतम भिलेज रिसोर्टमा सम्पन्न तालिममा बनेपा क्षेत्रका ४५ वटा विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा करिब ८० जना शिक्षक–शिक्षिकाहरू सहभागी भएको जानकारी प्याब्सन […]
आजको खबर

