अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान
चुहाने /  रोटरी क्लव अफ काभ्रे  बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । आइसिडी नेपाल समेतको सहयोगमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट), न्यानो कपडा (स्वेटर, टोपी), झोला, स्टेसनरी, खानेपानी बोक्न बोत्तल, साबुन, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेको हो । रोटरी क्लव अफ काभ...

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित
  पाटन, १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा बजगाईलाई राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१ द्धारा अभिनन्दित गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा...

तेमालमा कांग्रेस माओवादीबाट बिद्रोहसँगै एमाले प्रवेश

तेमालमा कांग्रेस माओवादीबाट बिद्रोहसँगै एमाले प्रवेश
बनेपा - तेमाल गाउँपालिका वडा नं ९ बाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट बिद्रोह भएको छ । नेकपा माओवादी केन्द्रको वडा तथा वाइसिएल नेपाल तेमाल वडा नं ९ को दुबैको संयोजकको जिम्मेवारी निभाएका उत्तर लामाको नेतृत्वमा विद्रोह भएको हो । त्यस्तै नेपाली कांग्रेसका निकट तरुण दलका गाउँ ईकाई समितिका सदस्य प्रदिप दोङको नेतृत्वमा एक दर्जन कृयाशिल सदस्यले मंगलबारबाट एमालेले रोजेका हुन् । एमाले...

युवा संघ र प्रेस चौतारी बीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न 

युवा संघ र प्रेस चौतारी बीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न 
    राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा संकल्प कलेज बनेपा जनागालमा पत्रकारहरुसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता अयाोजना गरिएको छ । प्रतियोगितामा प्रेस चौतारी नेपालका पत्रकार र युवा संघका नेताहरू सहभागी हुनुहुन्थ्यो। युवा संघ नेपालले १२ गतेदेखि आयोजना गर्न लागेको खुल्ला फुट्सल प्रतियोगिताको प्रचार गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो...

तारकेश्वर नगरपालिका वडा नं ६ डि बन्याे विजेता

तारकेश्वर नगरपालिका वडा नं ६ डि बन्याे विजेता
तारकेस्वर नगरपालिका सहयोगमा ,तानपा वडा नं ८ काे समन्वयमा समाज सेवा युवा क्लव द्वारा आयोजित दोस्रो तारकेश्वर नगरपालिका अन्तर वडा स्तरिय फुटबल प्रतियोगिता - २०८१ को तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्यामकृष्ण सापकोटाले स्वागत मनतव्य राख्नुभएको थियाे । तारकेश्वर नगरपालिकाका प्रमुख अतिथि नगर प...

बनेपा फेसियल हाउसको तेस्रो बार्षिक उत्सब सम्पन्न, तीन प्रशिक्षार्थी सम्मानित 

बनेपा फेसियल हाउसको तेस्रो बार्षिक उत्सब सम्पन्न, तीन प्रशिक्षार्थी सम्मानित 
  अशोक बुद्ध लामा विगत तीन बर्षदेखि सञ्चालन रहेको बनेपा फेसियल हाउस चौथो बर्षमा प्रवेश गरेसँगै एक कार्यक्रम गरेर केक काटेर बार्षिक उत्सव मनाएको छ सयौ ब्यक्तिलाई ब्युटिसियन बनाउन सफल  प्रबन्धक मिना लामा भन्नुुहुन्छ- शुरुमा बनेपामा पार्लर चल्छ जस्तो लागेको थिएन लगानी गर्न डराएकी थिएँ तर शुरुको बर्षदेखि नै राम्रो आम्दानी भएकोमा ब्युटीसियन लामा खुसी छिन् लामा थप्छिन महिलाहरु स्वरोजगार र आत्...

जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था नाईटिङे्गल एकेडेमीमा खेलकुद सप्ताहको सुुरुवात

जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था नाईटिङे्गल एकेडेमीमा खेलकुद सप्ताहको सुुरुवात
काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको नाईटिङे्गल एकेडेमी बनेपाले भव्य रुपमा खेलकुद सप्ताहको सुुभारम्भ गरेको छ । जुनियर विधामा फरक फरक स्पर्धामा प्रतिस्पर्धा गर्ने गरि खेलकुद सप्ताहको सुुरुवात गरिएको हो । एक कार्यक्रमका बीचमा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटाले खेलकुद सप्ताहको उद्घाटन गर्नुभयो । उहाँले खेलकुदले मान प्रतिष्ठासँगै कमाई गर्न सकिने भएकाले व...

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शैलुङ्‌‌गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहक...