बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...

नायक बन्ने सानै देखिको लक्ष्य नै भन्नुपर्छ – अतित लामा मोडल

नायक बन्ने सानै देखिको लक्ष्य नै भन्नुपर्छ – अतित लामा मोडल
  काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ४ मा जन्मिएका अतित लामा मिस्टर तामाङमा प्रथम बनेका छन् । पछिल्लो समय मोडलिङ क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल लामा मिस्टर तामाङ २०२४ मा प्रथम भएका हुन् । पहिलोपटक सम्पन्न उक्त प्रतियोगिता मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता एवम् तामाङ चलचित्रकी नायिक...

गायनसँगै अभिनयमा पनि उत्तीकै दख्खल : गायक नबिन सुनुवार  

गायनसँगै अभिनयमा पनि उत्तीकै दख्खल : गायक नबिन सुनुवार  
काभ्रेपलान्चोक - पछिल्लो समय गायन र अभिनयमा चर्चाको नाम हो नविन सुनुवार मुसुक्क हाँस्ने, मिठो  बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखि:हरुलाई आफुले सकेको सयोग गर्ने, पिता बुद्धि बहादुर सुनुवार, आमा भक्तमाया सुनुवारको कोखबाट सर्लाहीको लालबन्दिमा जन्मिएका गायक नविन सुनुवार जब बुझ्नी भए त्यतिबेला देखि गीत संगीत सुन्ने बित्तीकै गीत गुनगुनाउने, उनले बाल्यकाल देखिनै उनको बानी अझ भनौ उन...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवा...

राजनीतिमा महिलाको सक्रियता निकै कम छ – बिमला तिमल्सिना सचिब अनेरास्ववियु काभ्रे

राजनीतिमा महिलाको सक्रियता निकै कम छ – बिमला तिमल्सिना सचिब अनेरास्ववियु काभ्रे
बिमला तिमल्सिना अनेरास्ववियु काभ्रे जिल्ला कमिटिको सचिब छिन् । उनि पाँचखाल वडा नं.३ जन्मिएकी हुन् । बच्चै देखि समाज सेवा गरि समाज देश राष्ट्रकै लागि समाजसेवा बाटै एक उदाहरणिय व्यक्ति बन्नु पर्छ भनेर समाज परिर्वतनमा लागेको बताइन् । २०७१ सालमा पाँचखाल वडा नं. ५ मा रहेको श्री गणेश माध्यमिक विद्यालयको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आवद्ध भए त्यस पछि बुझे मैले देखेको सपना र...

साहित्य, कविता, तथा गीतको अन्तःस्करणको मर्म सबैले बुझ्न सक्दैनन – साहित्यकार, कवि, गीतकार मातृका भण्डारी (मुना)

साहित्य, कविता, तथा गीतको अन्तःस्करणको मर्म सबैले बुझ्न सक्दैनन – साहित्यकार, कवि, गीतकार मातृका भण्डारी (मुना)
  पछिल्लो समय साहित्य, कविता तथा गीतलेखनमा चम्केको नाम हो मातृका भण्डारी (मुना) । मुसुक्क हाँस्ने, नम्र बोल्ने अग्रजलाई सम्मान आफु भन्दा सानालाई माया गर्ने, दुखिःहरुलाई आफुले सकेको सहयोग गर्ने बानीले गर्दा सबैकि प्रिय छिन् साहित्यकार, कवि, तथा गीतकार मातृका भण्डारी (मुना) । बिगत ४ दशक भन्दा लामो समय देखि निरन्तर साहित्य र गीती लेखनमा समय व्यतीत गरेर आफ्नो छुट्टै पहिचान बनाएकी मुनाले अहि...

दुई वर्षको समय अवधिमा धेरै काम भएका छन् – शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका

दुई वर्षको समय अवधिमा धेरै काम भएका छन् – शान्तिरत्न शाक्य नगर प्रमुख बनेपा नगरपालिका
काभ्रेपलाञ्चोक – स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँटोलको असीमित आवश्यकता पूरा गर्न गाह्रो छ । जसअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको १३ वटा पालिकामध्ये बनेपा नगरपालिका पनि एक हो । स्थानीय तहका आवश्यकता, सम्भावना, चुनौती र उपलब्धिहरूको सेरोफेरोमा रहेर बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यसँग कुराकानी ग...

जन्मदेखि मृत्यु सम्म आयाम साथ छ – श्याम थापा अध्यक्ष आयाम सकोस

जन्मदेखि मृत्यु सम्म आयाम साथ छ – श्याम थापा अध्यक्ष आयाम सकोस
  काभ्रेपलाञ्चोक जिल्लाको साबिक रबिओपि–०९ मा जन्मनुभएको श्याम थापा हाल काभ्रेको बनेपा–०५ मा बसोबास गर्नुहुन्छ । उहाँ हाल आयाम बचत तथ ऋण सहकारी संस्था लिमिटेड बनेपाको अध्यक्ष हुनुहुन्छ । पेशाले व्यवसायमा पनि संलग्न हुदैं सहकारी अभियानमा पनि लागीरहनु भएको छ । बागमती प्रदेशको बनेपामा पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरू जोखिममा पर्दै गइरहेका छन् । सहकारीका सञ्चालकहरूको मनमौजी ढंगले निक्षेप...