प्रेमकथा र एक्सन चलचित्रमा जमेका नायक सबिन श्रेष्ठ

प्रेमकथा र एक्सन चलचित्रमा जमेका नायक सबिन श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रमा निकै लामो समय देखि पाइला चालेका नायक सबिन श्रेष्ठ आज भोलि निकै चर्चामा आउने गरेका छन् ।नेपाली चलाचित्र क्षेत्रमा सफल नायकको रुपमा स्टाब्लिश भएका नायक सबिन श्रेष्ठ पाँच दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक सबिन श्रेष्ठ फिगर मेन्टेन गर्ने नायकका रुपमा चिनिन्छन् । प्रेमकथा र एक्सन चलचित्रमा जमेका नायक हुन् सबिन श्रेष्ठ उनै नायक श्रेष्ठसँग नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र...

अनिला कायस्थको सहयोग बनेपा आधारभूत विद्यालयका विद्यार्थीलाई

अनिला कायस्थको सहयोग बनेपा आधारभूत विद्यालयका विद्यार्थीलाई
काभ्रेपलान्चोक - हुने विरुवाको चिल्लो पात भने झै बनेपाकी अनिला कायस्थले आफ्नो बुबाले गर्दै आउनुभएको समाजसेवालाई निरन्तरता दिँदै स्व. पिता राम चन्द्र कायस्थको १७ औ पुन्य तिथिमा अनिलाले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पशुपति अवाको अध्यक्षतामा, बनेपा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा बुबाको १७ औ पुन्य तिथिम...

प्रश्न जनताको कार्यक्रम बनेपामा

प्रश्न जनताको कार्यक्रम बनेपामा
बनेपा नगरपालिकामा प्राइम टाइम्स टेलिभिजनका ऋषि धमलाले प्रश्न जनताको कार्यक्रम सञ्चालन गरेका छन् । नगरको शिक्षा, स्वास्थ्य पूर्वाधारसँगै अरनिको राजमार्ग बनेपा सडक खण्डमा देखा परेका स्थानीय र व्यवसायिका समस्या र सम्बोधनको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका नगरप्रमुख शान्तिरत्न शाक्य, नगर उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, काभ्रे उद्योग वाणिज्य...

विश्व यूवा सम्मेलनको पुर्व तयारी स्वरुप अभिमुखिकरण कार्यक्रम सम्पन्न

विश्व यूवा सम्मेलनको पुर्व तयारी स्वरुप अभिमुखिकरण कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - आगामी चैत्र १४ देखि १८ गते सम्म धुलिखेलमा आयोजना हुन लागेको विश्व यूवा सम्मेलनको पुर्व तयारी स्वरुप शनिबार अभिमुखिकरण आयोजना गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा हुने सम्मेलनमा करिव एक सय देशका प्रतिनिधि सहभागि भएर विभिन्न विषयमा छलफल एवं अन्तरक्रिया संगै विविध कार्यक्रमको आयोजना हुने बताइएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल ब...

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा
खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा   https://youtu.be/0i629_VS6cU?si=SYgelw1sTQLhobtO

बुडोल सामुदायिकको २६ औं स्थापना दिवस

बुडोल सामुदायिकको २६ औं स्थापना दिवस
बनेपा - बुडोल सामुदायिक साकोसको २६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुडोल सामुदायिक सहकारीमा आवद्ध सदस्यहरु आयआर्जन तथा आर्थिक उर्पाजन र स्वरोजारमा केन्द्रित भएका छन् । अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्इक्ष आमेदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र बागमती...

सामुदायिक साकोसको ३१औं स्थापना तथा एकीकरण दिवस: सदस्यलाई नि:शुल्क रगत उपलब्ध गराउने सम्झौता

सामुदायिक साकोसको ३१औं स्थापना तथा एकीकरण दिवस: सदस्यलाई नि:शुल्क रगत उपलब्ध गराउने सम्झौता
काभ्रे : पनौती-४, टौखाल स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा विशिष्ठ अतिथिको रुपमा रहेकी थिईन । संस्थाका सचिव सरोजकुमार तिमल्सेनाले सञ्चालन गरेको कार्...

सोनाम ल्होछारको अवसरमा बनेपामा भव्य महोत्सव हुने

सोनाम ल्होछारको अवसरमा बनेपामा भव्य महोत्सव हुने
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा प्रथम ऐतिहासिक सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ आयोजना हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व, नयाँ वर्ष, मञ्जुश्री संवत २८६१ डुल ल्हो (सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा आयोजना हुने मेला उग्रेश्वर मन्दिरको खाली जग्गामा हुने आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान न...

धुलिखेलमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने

धुलिखेलमा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने
धुलिखेल / काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनको तयारी, उद्देश्य तथा ब्यवस्थापनका बारेमा जानकारी दिन मंगलबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा समन्वय समिति प्रमुख दीपक गौतमले सम्मेलनको महत्वसँगै सम्मेलन अवधीभर आयोजना हुने कार्यक्रमक...

एलओडी पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा

एलओडी पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा
  काठमाडौं । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ । ...