धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास
बनेपा- धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रम बिच जेठ १७ गते मन्दिरको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख निराजन जङ्गम र धुलिखेल - ८ का वडा अध्यक्ष बिनोद गौतमले मन्दिर निर्माण कार्यमा तीब्रता दिई सम्पन्न गर्न सक्दो सहयोग पुर्याउने बताउनुभयो । नगर प्रमुख ब्यान्जुले मन्दिर निर्माणको लागि बजेट अभाव हुन नदिने ब...