काभ्रे एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट र सुपरनाेभा तालिम केन्द्रले संयुक्त रूपमा कुक,वेटर,बारिस्ता तालिम
काभ्रे एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट र सुपरनाेभा तालिम केन्द्रले संयुक्तरूपमा संचालन गरेको तालिमको आज एक कार्यक्रम विच प्रमाणपत्र बितरण गरिएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा आदर्श बिधा मन्दिर (एविएम)का प्राचार्य राम प्रसाद तिमल्सिना उपस्थित रहेको थियाे ।त्यसै गरि अतिथिहरूमा बनेपा नगर वडा न ७ का महिला वडा सदस्य एवं व्युटिसिएन संचालक प्रशिक्षक रामेश्वरि मानन्धर ,डिस्कभरि एजुके...