सामुदायिक बिद्यालयका मर्म, ब्यथा र सन्दर्भ-शिव कुमार पौडेल
सामुदायिक बिद्यालयको मर्म, ब्यथा, सन्दर्भ बुझ्दै नबुझेका र कुन कठिनाई, परिस्थिति तथा आर्थिक अभावमा कसरी गुज्रीरहेको हुन्छ भन्ने थाहै नभएका मान्छे माथी पुग्छन् जस्तो लाग्न थाल्यो आजकल त ।
बिजुलीपानी, फर्निचार झ्यालढोका मर्मत, हरेक शुक्रबार, कक्षागत मासिक र नतिजा प्रकाशन लगायत अघिपछि दिईने पुरस्कार, शिक्षक कर्मचारी सम्मान तथा पुरस्कार, ब...