शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान
चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत आउँदो मंगलबार काठमाडौंमा हुने एक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने कुराको जानकारी अवार्ड संयोजक गीता अधिकारीले दिएकि छिन् ।
बैशाख २५ गते सम्पन्न हुने सो समारोहमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद ...