जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था नाईटिङे्गल एकेडेमीमा खेलकुद सप्ताहको सुुरुवात
काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको नाईटिङे्गल एकेडेमी बनेपाले भव्य रुपमा खेलकुद सप्ताहको सुुभारम्भ गरेको छ । जुनियर विधामा फरक फरक स्पर्धामा प्रतिस्पर्धा गर्ने गरि खेलकुद सप्ताहको सुुरुवात गरिएको हो ।
एक कार्यक्रमका बीचमा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटाले खेलकुद सप्ताहको उद्घाटन गर्नुभयो । उहाँले खेलकुदले मान प्रतिष्ठासँगै कमाई गर्न सकिने भएकाले व...