म्यूजिक खबरको ७ औं वार्षिकोत्सव तथा स्रष्टा एवं पत्रकार सम्मान कार्यक्रम (फोटो फिचर)
काठमाडौं । स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मुल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेकोछ । यहि अवसरमा म्यूजिक खबरको को ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीको बालुवाटार स्थित नेपाल हाउसमा आयोजत कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्...