पनौती । काभ्रे ईङ्गलिस स्कुल पनौतीमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स धुलिखेलको प्राविधिक सहयोगमा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूको पूर्ण स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयका प्र.अ बसन्तराज नेपालका अनुसार भाद्र १ गतेदेखि ६ दिनसम्म विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिने छ । परिक्षणका क्रममा कुनै रोग देखिएमा अस्पतालको समन्वयमा उपचार गरिने पनि उनले […]
शिक्षा र स्वास्थ्य