राजनीति

  काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गर्न नेकपा एमाले सम्बद्ध भोलिन्टियर फोर्सले माग गरेको छ। गुरुङले समाजमा त्रास सिर्जना हुने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै फोर्सले तत्काल कानूनी कारबाहीको आग्रह गरेको हो। केही दिनअघि गुरुङले एमाले नेता किसान श्रेष्ठको बारास्थित घरमा गएर त्यहाँका कर्मचारी तथा स्थानीयलाई धम्क्याएको घटना सार्वजनिक भएपछि फोर्स आक्रोशित बनेको […]

up