डेढ महिनामा सुरक्षण मुद्रण केन्द्रमार्फत ६ हजार ७ सय सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङले आफ्नो १ सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । केन्द्रबाट लाइसेन्स छपाइ कात्तिक २१ गतेदेखि सुरु भएकोमा हालसम्म उक्त परिमाणमा लाइसेन्स छापिएका हुन् । त्यसमध्ये केन्द्रले […]
राजनीति

