एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्न साथीहरुलाई अनुरोध छ : हुमागाई

एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्न साथीहरुलाई अनुरोध छ :  हुमागाई
काठमाडौं - बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामालाई बधाई ज्ञापन गरिएको छ । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामालाई नेपाली कांग्रेस नमोबुद्ध– काठमाडौं सम्पर्क समितिले शुक्रवार काठमाडांैमा भव्य कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हु...

लालपूर्जा समस्या समाधान अब छिटै हुनेछ – रमेशराज खरेल वडा अध्यक्ष भुम्लु गाउँपालिका वडा नं. ७

लालपूर्जा समस्या समाधान अब छिटै हुनेछ – रमेशराज खरेल वडा अध्यक्ष भुम्लु गाउँपालिका वडा नं. ७
काभ्रेपलाञ्चोक – नेपालमा भएको २०७४ को स्थानीय स्तरको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि मध्ये केहीले राम्रो कार्य समेत गर्न सफल भए भने कत्तिले तलव भत्ता मात्र लिए । फेरि पनि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन आयो । यस निर्वाचनमा कति नयाँ जनप्रतिनिधिहरु आएका छन् त कति पुरानै । एक कार्यकाल पुरा गरिसकेका व्यक्ति पनि निर्वाचित भएका छन् । एक कार्यकाल सकिसकेका व्यक्ति फेरि पनि निर्वाचित हुनु भने...

पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुने

पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुने
  काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरमा श्रीमुक्तिनाथ भगवानको प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुने भएको छ । चैत्र ३० गतेदेखि २०८० वैशाख २ गतेसम्म श्रीमुक्तिनाथ भगवानको प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुनेछ ।    आयोजक मुक्तिनाथ मन्दिर संरक्षण समितिका अनुसार पूर्वाङ्ग– विष्वक्सेन आराधना, पुण्याहवाचन, अ...

नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न

नाईटिङ्गेल एकेडेमीको दिक्षान्त तथा एसइई बिदाइ समारोह सम्पन्न
काभ्रे - जिल्लामा रहेको नाईटिङ्गेल एकेडेमीले एस.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त तथा २०७८ सालमा एसइई उत्तीर्ण विद्यार्थीहरु लाई बिदाइ समारोह कार्यक्रम सम्पन्न गरेको छ । एक भब्य समारोहका बीच बनेपामा एस.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले नाईटिङ्गेल एकेडेमीप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा २०७८ सालमा ए...

विनायकको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण बिजेतालाई सम्मान

विनायकको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण बिजेतालाई सम्मान
  मध्यपुर ठिमी, मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुलले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाइ सहित बिदाइ गर्दै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई सममान गरेको छ । कला–संस्कृतिको संरक्षण, पठनपाठन तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विनायक शिक्षा निकेतन ई स्कुल मध्यपुर ठिमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई–विदाई तथा...

रोटरी क्लब अफ धुलिखेलद्वारा भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण

रोटरी क्लब अफ धुलिखेलद्वारा भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण
  काभ्रेपलान्चोक - रोटरी क्लब अफ धुलिखेलले भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण गरेको छ । भुम्लु गाउँपालिको उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यातामा र रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रजिन्ब श्रेष्ठको बिशेष आतिथ्यातामा बाख्रा वितरण गरिएको हो ।  आज सिम्थलिमा रोटरी क्लब अफ धुलिखेल र भुम्लु गाउँपालिका वडा नं. २ को वडा कार्यलयको सहकार्यमा १२ जना परिवारलाई २४ वटा बाख्र...

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४

काभ्रे जिल्लाको नमुना वडा बनाउने छु – लोक वाहदुर कुँवर वडा अध्यक्ष भुम्लु – ४
संघीय राजधानी नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय स्तर रहेका छन् । तिनै मध्येको पर्यटकीय सुन्दर हराभरा र सम्भावनै सम्भावना बोकेको स्थानिय तह हो भुम्लु गाउँपालिका । यस गाउँपालिकाभित्र १० वटा वडाहरु रहेका छन् । सापिङ, सिम्थली, बेखसिम्ले, भुम्लु चौवास, भुम्लु सल्ले, भुम्लु कोलाँती, भुम्लु फँलाटे, भुम्लुटार, दोलालघाट र ज्याम्दी पर्दछन् । यसमा पनि विशेष महत्व बोकेको वडा हो वडा नं. ४, भूम्...

काठमाडौँ विश्वविद्यालयमा बिद्यार्थी लाई विज्ञान तथा इंजीनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन

काठमाडौँ विश्वविद्यालयमा बिद्यार्थी लाई विज्ञान तथा इंजीनियरिंग प्रयोगशालाको स्थलगत अवलोकन
काभ्रेपलाञ्चोक: शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयले कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विज्ञान तथा इन्जिनियरीगका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न बिद्यालयका कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गर्दै ...

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न

नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिबेशन सम्पन्न
काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु काठमाडौं सम्पर्क मंचको ५ औं अधिबेशन तथा मिसन ग्रास रुट काठमाडौंको इन्द्र सान पार्टी प्यालेसमा सम्पन्न भएको छ । विभिन्न सिलसिलामा काठमाडौं पुगेर बसेका भुम्लुका सम्पुर्ण मानिसहरु बाट नै नेकपा एमाले भुम्लु –काठमाडौं सम्पर्क मञ्चको ५ औं अधिवेशन भएको हो ।    केही दिन अगाडि भएको अधिवेशनले अशोक देव पराजुलीको अध्यक्षतामा ३७ सदस्यीय मञ्च गठन गरेको छ । निर्वाचित पदाधि...

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह
काभ्रे - जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट, बनेपामा ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले शैक्षिक प्रतिष्ठानप्रति धन्यवाद ज्...