बेथानचोकमा जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने
ढुंखर्क बेथानचोक गाउँपालिकामा “चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” हुने भएको छ ।
बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिता २०८० जेठ १२ गतेदेखि १५गतेसम्म सञ्चालन हुने समितिका अध्यक्ष बिरबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिन चाहने क्लबहरुले दर्ता गर्ने अन्तिम मिति २०८० जेठ ११ गते दिउसो...