राजनीति

काठमाडौँ :- सरकारले देशभर संचालन गरेको भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम आज सकिँदैछ । भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ हिजो र आज भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गरिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत संचालन गरिएको यस अभियानमा ६ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई […]

up