पनौतीमा बृहत पुण्यवती खोला तथा बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नेपाल कम्युनिष्ट पार्टिको स्थापना दिवस तथा ‘मिसन ग्रासरुट अभियान’ समापनका अवसरमा नेकपा एमाले पनौती नगरकमिटीको आयोजनामा पनौतीमा बृहत पुण्यवती खोला तथा बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार पशुपती मन्दिरबाट पुण्यवती खोलाको सरसफाइ सुरु गरि त्रिवेणीघाट सम्म गरिएको थियो । कार्यक्रममा सहभागीहरुले पनौती बस पार्कमा पनि सरसफाइ गरेका थिए । सरसफाइ कार्यक्रममा नेकपा एमालेका पोलि...