चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव
च्याम्राङबेंसी / चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता गर्दै रहनु भएका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी आफू बसेको स्थानबाट उठेर विद्यार्थीहरुले तयार पारेको ‘मिर्मिरे’ भित्तेपत्रि हेर्न पुग्नु हुन्छ ।
उहाँले पुलकित हुँदै गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यलाई भन्नुभयो, “यो त साँच्चिकै लोभ्याउँदो छ । यसो गरौं यस प्र...