बनेपामा लैङ्गिग हिंसा विरुद्ध सडक नाटक (भिडियो सहित)
काभ्रे । १६ दिने लैङ्गिग हिंसा विरुद्धको अभियानका क्रममा जिल्ला समन्वय समिति काभ्रेले बनेपाको चारदोवाटोमा सडक नाटक प्रस्तुत गर्दै जिल्लामा नेतृत्व गरिरहेका विभिन्न कार्यालयका प्रमुख महिलाहरुलाई सम्मान गरेको छ ।
लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा जनचेतनामुलक सडक नाटक प्रस्तुत गरी सांगितिक कार्यक्रम मार्फत हिंसा न्यूनिकरण गर्ने प्रयत्न गरिए समन्वय समिति काभ्रेका प्रमु...