प्रदेश खवर

अमित लामा  काभ्रे, क्षेत्र नं. १ को उम्मेदवार  ‘जेन–जी विद्रोह’को नाममा देखिएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः शीर्ष नेताहरू गम्भीर सुरक्षा चुनौतीको सामना गर्न बाध्य भए। धेरै नेताका निजी निवास तथा सम्पत्तिमा क्षति पुग्दा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि त्यसबाट अछुतो रहन सकेनन्। बरु, आन्दोलन र अराजकताका मुख्य निशानामै ओली […]

up