काठमाडौं । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीले वृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको देशव्यापी अभियान अन्तर्गत वृहत वृक्षारोपण गरिएको हो । बनेपा नगरपालिका ६ बडोल खत्रीगाउँ नजिकै रहेको सामुदायिक वनमा वृक्षारोपण गरिएको पार्टी जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेलले बताउनुभयो । जिल्लाको १३ पालिकामै केन्द्रको अभियान […]
प्रदेश खवर