प्रदेश खवर

बनेपा – जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा बनेपा नगरपालिका वडा नं. ७ स्थित बेलर इन्टरनेशनल एकेडेमीमा “ट्राफिक शिक्षक (Traffic Teacher) कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत ४० जना भन्दा बढी शिक्षक/शिक्षिकाहरुलाई सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा, ट्राफिक नियम, तथा सडक अनुशासनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको हो। प्रशिक्षणको उद्देश्य शिक्षकहरूलाई ट्राफिक सुरक्षासम्बन्धी […]

up