खानीखोला— खानीखोला गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेको कुमारी आवासीय विद्यालयमा अध्ययनरत असहाय तथा विपन्न बालबालिकाका लागि समाजसेवी अविरल जिम्बा र राजन अधिकारीको नेतृत्वमा आएको टोलीले खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग प्रदान गरेको छ। विद्यालयमा आश्रित १६ जना बालबालिकाको शैक्षिक तथा दैनिकी जीवन सहज बनाउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगले उनीहरूको पठन–पाठन र बसोबासमा सकारात्मक प्रभाव पार्ने […]
प्रदेश खवर

