३ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)को पोलिटव्यूरोे बैठक आजदेखि पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा शुरू भएको छ । बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीका सबै नेताहरूलाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएको छ । विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नुहुँदै अध्यक्ष ओलीले अहिले […]
प्रदेश खवर