प्रदेशस्तरीय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी
काठमाडौं, निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरिय वक्तृत्वकला र नृत्य प्रतियोगितामा भक्तपुर विजयी भएको छ ।
वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भक्तपुरकी प्रशंसा कार्की प्रथम स्थान र लोकनृत्य प्रतियोगितामा पनि भक्तपुर कै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भइ विजयी भएको हाे ।
नेसनल प्याब्सन बागमती प्रदेश ...