भदौ १९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विगतका समस्या बल्झिन सक्छन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् ...