वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो
भकुण्डेबेशी–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । जसमध्ये नमोबुद्ध नगरपालिका जिल्लाका ६ वटा नगरपालिकामध्ये पहिलो स्थानमा परेको हो । समग्र स्थानीय तह र गाउँपालिकातर्फ र...

अब सहकारीले गर्नै पर्ने काम–पूर्णचन्द्र सिग्देल

अब सहकारीले गर्नै पर्ने काम–पूर्णचन्द्र सिग्देल
अबका दिनहरुमा विश्वब्यापी रुपमा अन्तरदेशिय द्वन्द बढ्दै जाने संभावना देखिएको छ । यदि अहिले देखिएको द्वन्दलाई शान्तिमा रुपान्तरण गर्न सकिएन भने विश्व युद्घ नजिकिने संभावना उत्तिकै बढेर जाने छ । विश्वयुद्घ चर्कियो भने कयौं देश युद्घको कृडास्थल बन्नेछन् । त्यस्तादेशहरुमा गोली, बारुद र बम वर्षा हुन थालेपछि उत्पादनशिल स्थानहरु खण्डहरको रुपमा परिणत हुनेछ । कयौं धन र जनको क्षति हुनेछ । युद्घ भैहालेको अबस...

बालोरी, छन्द कविता-दिपा गुरुङ

बालोरी, छन्द कविता-दिपा गुरुङ
सामाजिक न्याय र लैङ्गिक समानता    छोरी पनि सन्तान,  बाबा आमा बुँझ न । मार्नु हुन्न गर्भमा,  दिनु पर्छ जन्मन । छोरी जन्मे घरमा,  रमाइलो हुन्छ है । भेदभाव गरेमा,  हाम्रो मन रुन्छ है ।। गर्नु पर्छ शिक्षामा, बराबरी सबैले । अघिपछि छोरी नै, दुःख पर्छ जहिले । तिमी हामी नारीले, अधिकार पाएर । नाम दाम कमाउँ,  सव्य भव्य भएर।। आमा पनि नारी हो, छोरी सासु बुहारी । मिली अघि बढौन, खेल्न हु...

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो
काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै लामाले लाज...

काभ्रेको बनेपा नगरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ४३ सदस्यीय नगर कमिटी गठन

काभ्रेको बनेपा नगरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ४३ सदस्यीय नगर कमिटी गठन
काभ्रेपलान्चोक – नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रे बनेपा नगरले संगठन सुदृढीकरण अभियानलाई पुनः तीव्रता दिएको छ । समाजले काभ्रे जिल्लाका १३ वटै स्थानीय तहका सबै पालिका तथा वडामा संगठन सुदृढीकरण अभियान तीव्र पारेको हो । अभियानअन्तर्गत काभ्रेको बनेपा नगरपालिकामा सम्पन्न भेलाले नगरपालिकाको १४ वटै वडाको प्रतिनिधित्व हुनेगरी ४३ सदस्यीय नगर कमिटी गठन गरेको छ । ...

कोभिडको संक्रमण घट्यो तर जोखिम कायमै–स्वास्थ्य मापदण्ड पालना गरौं   

कोभिडको संक्रमण घट्यो तर जोखिम कायमै–स्वास्थ्य मापदण्ड पालना गरौं   
बनेपा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सम्पूर्णमा आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन सकिन्छ । त्यसै...

गायक शान्तिम कोइरालाको ‘मेरो माया‘ सार्वजनिक

गायक शान्तिम कोइरालाको ‘मेरो माया‘ सार्वजनिक
नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया‘ गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ । लक्ष्मी संग्रौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । निशान घिमिरेको छायाँकन तथा सम्पादन र निशाल पौडेलको कोरियोग्राफी भिडियोमा रहेको छ । ‘मेरो म...

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार
काठमाडौं – भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले बताए ।रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पताल...

नेकपा एमाले भैँसीपाटी बजार टोल कमिटी गठन

नेकपा एमाले भैँसीपाटी बजार टोल कमिटी गठन
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ ।  नेकपा एमाले बनेपा नगर कमिटीका इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ । ...

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित
काठमाण्डौ - ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर  मञ्जुश्री असहायक केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा सुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । मञ्जुश्री असहाय केन्द्र काठमाण्डौ जिल्ला अध्यक्षता मिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख ताम...