क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा संगम थापा मनोनित
बनेपा । क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा युवा समाजसेवी एवं व्यवसायी संगम थापा मनोनित भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा खस क्षेत्री समाज नेपालले काठमाडौंमा एक विशाल कार्यक्रमकाबिच काभ्रेपलाञ्चोक अध्यक्षको जिम्मेवारी थापालाई तोकेको हो ।
काभ्रेपलाञ्चोकको समृद्धि र शान अभिवृद्धि गर्ने महान लक...