अभिनेता श्रीदेव ले सुरु गरे पोड कास्ट
काठमाडौँ । पुराना आफ्नो सञ्चार क्षेत्रलाई सम्झी अभिनेता श्रीदेव भट्टराई ले श्रीदेव पोड कास्ट ल्याउने भएका छन्। बुधवार बाट प्रसारण गरिने कार्यक्रममा समाजमा कार्य गर्ने कुनै पनि क्षेत्रको ब्याक्तित्वहरु सङ्ग अन्तरङ्ग कुराकानी हुने जनाइएको छ ।
केही समय सञ्चार जगत् , नाटक , मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरी अविरल रूपमा आफ्नो कला प्रस्तुत गरिरहेका भट्टराई सङ्ग धेरै अनुभवहरू छन् । प...