समाजसेवी महेश कुँवर नेपाल हेभी इक्विपमेन्ट काठमाडौंको अध्यक्ष
काभ्रेपलान्चोक - नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोमबार द लिफ लाउन्ज रेष्टुरेन्ट छाउनीमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको हो ।अधिबेशन बाट अध्यक्षमा महेश कुँवर ...