आभाष बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न

आभाष बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न
बनेपा - जिल्लाकै प्रतिष्ठित व्यापारिक घराना समुहले संचालन गरेको आभाष बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा शनिबार बनेपामा सम्पन्न भएको छ । साधारण सभामा विशेष मन्तव्य राख्दै मेयर शाक्यले आभाष साकोस बनेपाकै नमूना सहकारी रहेको बताउनुभयो । बनेपामा धेरै सहकारी रहेपनि वित्तिय प्रगति विवरणमा आभाषको अवस्था निक्कै सन्तोषजनक रहेको बताउनुभय...

“मायाला घ्रान” को अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक

“मायाला घ्रान” को अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक
काठमाडौं । पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र “मायाला घ्रान” को अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ । शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन निमा ...

दुबइमा तीज विशेष कार्यक्रम सम्पन्न

दुबइमा तीज विशेष कार्यक्रम सम्पन्न
युनाइटेड अरब इमिरेट्सको (दुबइ)को आजमन स्थित लालमहल नेपाली होटलले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । होटलका संचालक सालिक केसीले दुबईमा कामदारको रुपमा बस्दै आएका करिब २०० भन्दा बढि नेपाली दिदिबहिनीहरुलाइ निमन्त्रणा गर्दै दर खुवाउने तथा नाचगान कार्यक्रम गर्नु भएको हो । तीज बिशेष कार्यक्रममा काभ्रे लोक दोहोरी प्रतिस्ठान काभ्रेका सचिब लोक गायक वाइ पि घिमिरे, बिजेन्द्र चौलागाईं, गायिका जिबनकला निरौ...

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिए

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिए
काभ्रेपलान्चोक – एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार सारथि होटल धुलिखेलमा साँझ सम्पन्न प्रतियोगिता ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।   एचएमसी नेपाल प्रा.लि र दावा टेक्नोलोजीको प्रस्तुतिमा पाचौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ धुलिखेलमा सम्पन्न भएको हो।   रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरे...

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने
  काभ्रे – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं : भड्किलो विकृतिलाई रोकौं’ भन्ने नारका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुन लागेको हो । हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान–प्रदान गर्दै यस पटक जिल्लाका जिल्ला स्थित सम्पूर...

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य रिता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो । शुक्रबार मौलिक संस्कृतिलाई जोगाऔं, भड्किलो विकृतिलाई रोकौं भन्ने मूल नाराका साथमा रोशी गाउँपालिका महिला विकास तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विविधतापूणर्...

रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण

रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण
काभ्रे, २९ भदौ २०८० । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गर्दै आएकोमा शुक्रबार २० वटा विद्यालयलाई कम्प्युटर सेट वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच कम्प्युटर वितरण गरेको हो । कम्प्युटर वितरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समयनुकुल कार्यक्रमहरू गर्दै जानुपर्ने लामाले बताए । आजक...

किरण भुजेलको स्वरमा गीतकार शाहको ‘परदेशमा’ गीत ( भिडियो )

किरण भुजेलको स्वरमा गीतकार शाहको ‘परदेशमा’ गीत ( भिडियो )
  काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत 'परदेशमा' केहि समय अगाडी सार्वजनिक भएको छ । बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै गीत मार्फत व्यक्त गर्नु भएको छ । खास गरी जीवनको उतार...

“हाै हामी किराँती“ सार्वजनिक

“हाै हामी किराँती“ सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किराँतीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्र...

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने
काभ्रे – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं : भड्किलो विकृतिलाई रोकौं’ भन्ने नारका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुन लागेको हो । हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान–प्रदान गर्दै यस पटक जिल्लाका जिल्ला स्थित सम्पूर्ण निजी र सर...