राजेन्द्र लिङ्देनको हातबाट पत्रकारिता सम्मान दिनेश भण्डारीलाई
काठमाडौँ आज असार २२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्डबाट पत्रकारिता सम्मानित दिनेश भण्डारीलाई प्रदान गरिएको छ। विशेष अतिथि माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देन ज्यू को हातबाट पत्रकारिता सम्मानित भएका हुन्
उक्त म्युजिक अवार्ड मा देशका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत विभिन्न तह र तप्कामा रहेर नेपाली कला र संस्कृतिलाई जगेर्ना ग...