कला र मनोरञ्जन

बनेपा — Nightingale Academyको आयोजनामा सम्पन्न प्रथम “नाइटिङ्गेल अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८२” को समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले नगरका विद्यालयहरूबीच खेलकुदको उत्साह, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नाइटिङ्गेल एकेडेमीले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भयो। त्यसैगरी Adarsha Bidya Mandir द्वितीय तथा […]

up