काठमाडौं- ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरिरहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने उनले जानकारी दिए। क्लब […]
कला र मनोरञ्जन

