वडाअध्यक्ष रमेश तिवारीले पुरा गरे चुनावको प्रतिवद्वता
काभ्रे । यतिबेला जनतालाई आफ्नो देशको लिडरशिप र देशको अस्थिरता प्रति सर्वत्र वितृष्णा छाइरहेको छ । संघ देखि प्रदेश अनि स्थानीय सरकारको काम प्रभावकारी नहुँदा जनताहरू जनप्रतिनिधि प्रति समेत अवाक छन् । तर, एक जनप्रतिनिधि जो पृथक शैलीमा गाउँमा खटिरहेका छन् । उनले आफू चुनावमा होमिदै गर्दा बोलेका तमाम प्रतिवद्वताहरु नोट गरी/गरी पूरा गर्दै छन् ।
गाउँका जनताको गुनासोलाई आफ्नो मूल एजेन्डा बनाएर चुनाव जित...