नन्दलाल खरेल नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वर्गीय संरचनाले बनेको समाजमा परिवर्तनको मूल आधार सधैं जनताकै शक्ति, उनीहरूको अधिकार, र समान अवसरका प्राप्तिमै निर्भर रहन्छ। देशमा विगतका राजनीतिक आन्दोलनहरू जस्तै राणाशासनको अन्त्यदेखि लोकतान्त्रिक पुनःस्थापना, जनयुद्ध, दोस्रो जनआन्दोलन र गणतन्त्रको निर्माणसम्म सबै जनताको सक्रिय भूमिकाले नै सम्भव भएका हुन्। यी सबै संघर्षको केन्द्रमा जनताको पक्षमा उभिने […]
अन्तर्वार्ता र विचार

