
जनकपुरमा माघ ५ गते हुने सभाका लागि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन जनकपुर पुगेका छन् । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले भोली जनकपुरमा आयोजना हुने संयुक्त आम सभालाई सम्बोधन गर्दै छन्।
रास्वपाको पहिलो चुनावी सभाका लागि बालेन आइतबार अपरान्ह जनकपुर पुगेका हुन् । रास्वपा सभापति रवि लगायतका रास्वपाका अन्य नेताहरु भने भोली मात्रै जनकपुर जाने कार्यक्रम छ।

बिज्ञापन





