विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन

# विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, मंसिर १०, २०८२
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन

काठमाडौँ :- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up