काभ्रेपलान्चोक – खुल्ला सुकुल भोज कार्यक्रम बनेपामा हुने भएको छ । प्राचीन बनेपा जोगाऔ भन्ने मुल नाराको साथमा यहीँ आउदो माघ १ गते बनेपाको पोटे गुठी घरमा उक्त नेवारी खुल्ला सुकुल भोज कार्यक्रम आयोजना गर्ने लागिएको बताइएको छ ।

फेस्टिबल (प्राचीन बनेपा महोत्सव ) मा खुला नेवारी भोजको कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

संस्कृतिक सम्पदाहरुको प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने र पर्यटन बिकास गरि युवा उधमशिलता बिकास गर्ने उदेश्य सहित आयोजना गर्ने लागिएको कार्यक्रममा स्थानीय उत्पादन तथा हान्डिक्राफ्तको समेत प्रदर्शनी रहने आयोजक काभ्रे युवा उधमी मंचका अध्यक्ष सरोज काजी श्रेष्ठले बताउनु भयो ।

२०७९ माघ १ गते हुने उत्त कार्यक्रममा म्युजिक फेस्टिबल, फुड फेस्टिबल, सास्कृतिक प्रदर्शनि , रन्जना लिपि लेखन, किपा प्याख: आदि कार्यक्रमहरुहुने जानकारी गराउनु भयो ।

कार्यक्रमको बारेमा थप जानकारीको लागि 

तपाईको प्रतिक्रिया

भुम्लु गाउँपालिका वडा न ७ समृद्धिको यात्रामा Documentary Bhumlu Gaupalika Oda No 7 Phalate वृतचित्र