काभ्रेपलान्चोक –  दिपक ढकालको “बेली र चमेली” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दिपक ढकाल र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । गीतको भावनुसार संत्यनारायणको पुजामा पुरुष र महिला बिचको  दोहोरी घमासान समाबेस गरिएको छ ।

गीतको अडियो मिठासता जस्तै म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा शुक्र लामा, प्रकाश तामाङ्ग (राज), सिर्जना किराँती, खुसि लामिछाने र आभास पुडासैनीको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।  https://m.youtube.com/watch?v=k93OYNFCJcE&feature=youtu.be

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..