काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल र निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका छन्। आयोगमा रासस व्यवस्थापन तथा पत्रकारहरूसँगको छलफलमा उनले विशेष परिस्थितिमा हुन लागको निर्वाचनबारे नागरिकलाई सही सूचना पहुँच गराउन आग्रह गरे। विकट क्षेत्रका मतदातासम्म निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रभावकारी रूपमा […]
समाचार

